Close This

रणवीर र आलिया अभिनित ‘ब्रम्हस्त्र’ को ट्रेलर सार्वजनिक

बुधबार असार १, २०७९/ Wednesday 06-15-22
Paschim Today

काठमाडौँ,१ असार । आयान मुखर्जीको निर्देशन रहेको ‘ब्रम्हस्त्र’ को ट्रेलर रिलिज भएको छ । पौराणिक कथामा निर्माण भएको फिल्मको ट्रेलर सार्वजनिक लगत्तै फिल्मको चर्चा परिचर्चा सुरु भएको छ ।

९ सेब्टेम्बर २०२२ मा फिल्म रिलिज हुँदैछ । फिल्ममा रणवीर कपुर र अलिया भट्टको मुख्य भुमिका छ । ट्रेलरमा रणवीर र आलिया नराम्रो शक्तिसँग लड्दै गरेको देख्न सकिन्छ ।

रणवीर र आलियाको अलवा फिल्ममा अमिताभ बच्चन, नागार्जुन रमौनी रोयको पनि मुख्य भुमिका रहनेछ । फिल्ममा अभिनेत्री दीपिका पादुकोण समेत स्पेशल भुमिकामा देखिने भएकी छन् ।