Close This

धनगढीमा ममता सर्जिकल हाउस सञ्चालनमा

मंगलबार असार १४, २०७९/ Tuesday 06-28-22
Paschim Today

धनगढी,१४ असार । धनगढीमा ममता सर्जिकल हाउस सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका १ को नगरपालिका रोडमा करिब ४० लाखको लगानीमा सर्जिकल हाउस सञ्चालनमा आएको हो ।

No description available.

यहाँका नागरिकलाई गुणस्तरीय स्वास्थ्य प्रदान गर्ने र सम्पुर्ण सर्जिकल तथा मेडिकलका सामाग्री सुपथ मूल्यमा सेवा दिनको लागि सर्जिकल हाउस सञ्चालनमा ल्याएको सञ्चालक विनय विष्टले बताए । 

No description available.

‘यहाँका नागरिकलाई होलसेलकै रेटमा सर्जिकल सम्बन्धी सामानहरू उपलब्ध गराउनको लागि सर्जिकल हाउस सञ्चालनमा ल्याएको हुँ,’उनले भने, ‘व्यापार मात्रै नभएर यस क्षेत्रमा स्तरीय र गुणस्तरीय स्वास्थ्य प्रदान गर्ने मेरो उद्देश्ये हो ।’ आगामी दिनमा यसलाई थप विस्तार गर्ने योजना रहेको उनले बताए ।