Close This

सुकदेव र बिन्दुको दिलको राजामा कमल र अस्मिताको अभिनय (भिडिओ)

बिहीबार श्रावण १२, २०७९/ Thursday 07-28-22
Paschim Today

धनगढी,१२ साउन। दिनेश ठकुल्लाले निर्देशन गरेको दिलको राजा बोलको गीत सार्वजनिक भएको छ।

बिहीबार भावना म्युजिक सोलुसनको युट्युवमार्फत सो गीत सार्वजनिक गरिएको हो। दिलको राजा बोलको गीतमा सुकदेव अधिकारी र बिन्दु बिहानीको स्वर रहेको छ ।  गीतमा कमल सिंह र अस्मिता रनपालको अभिनय छ ।