Close This

धनगढीमा रक्षा बन्धन किन्नेको भिड (फोटो फिचर)

बिहीबार श्रावण २६, २०७९/ Thursday 08-11-22
Paschim Today

धनगढी,२६ साउन । जनै पूर्णिमा अर्थात् रक्षा बन्धन भोलि (शुक्रबार) मनाइदैछ । त्यसको पुर्वसन्ध्यामा धनगढीका बजारमा  उपभोक्ताहरूको भिड बढेको छ ।

No description available.

दिदीबहिनीहरू दाजुभाइको लागि राखी (रक्षा बन्धन) सहित उपहार, मिठाई लगायतका सामग्री खरिद गर्न धनगढीका विभिन्न  ठाँउमा व्यस्त देखिएका छन्  । यस वर्ष जनै पूर्णिमा र गाईजात्रा भोलि एकै दिन परेको छ ।  

No description available.

No description available.

No description available.

No description available.