Close This

नेपालमा थप ५१ जनामा कोरोना पुष्टि

आइतबार असोज ९, २०७९/ Sunday 09-25-22
Paschim Today

काठमाडौं, ८ आसोज । पछिल्ले चौबिस घण्टामा नेपालमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टिभएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३०२४ जनामा गरीएको नमुना परीक्षणमा पीसीआर परीक्षण १२०६ जना र एन्टिजेन परीक्षणबाट १८१८ जनाले गरेका थिए । जसमा पीसीआर परीक्षणमा ४० जना र एन्टिजेन परीक्षणमा ११ जनामा कोरोना संक्रमणे पुष्टि भएको थियो ।
यस्तै आज निको भएर १०० जना डिस्चार्ज भएका छन ।  हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार २ सय २३ रहेको छ 

No photo description available.