Close This

पछिल्लो २४ घण्टामा थप ६३ जनामा कोरोना पुष्टि

शुक्रबार असोज १४, २०७९/ Friday 09-30-22
Paschim Today

 काठमाडौँ । पछिल्लो २४ घण्टामा ६३ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । दुई हजार ५३५ वटा नमूना परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज १०३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।योसँगै हाल देशभर सक्रिय संक्रमित एक हजार चार जना रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

No photo description available.