Close This

प्ले स्टोरबाट हट्यो इसेवा

शुक्रबार असोज १४, २०७९/ Friday 09-30-22
Paschim Today

काठमाडौँ,१४ असोज । नेपालको लोकप्रिय मोबाइल वालेट इसेवा प्ले स्टोरबाट हटेको छ । शुक्रबार इसेवा प्ले स्टोरबाट हटेको हो ।

खासै ठुलो समस्या नरहेको र केही प्राविधिक समस्याका कारण बेलाबेलामा यस्तो समस्याहरू हुने गरेको इसेवाका एक अधिकारीले बताए । 'यस्ता समस्याहरु खासै ठुलो हैन, बेलाबेलामा भईरहन्छ, समाधान भइहाल्छ,' उनले भने ।