Close This

जगत साउँद र सुनिल नगार्जीको 'बिरानो यो ठाउँमा' बजारमा

शनिबार असोज १५, २०७९/ Saturday 10-01-22
Paschim Today

धनगढी,१५ असोज । जगत साउँद र सुनिल नगार्जीको नयाँ गीत 'बिरानो यो ठाउँमा' बजारमा आएको छ । शनिवार विग इन्टरटेमेन्ट नामक युट्युब च्यानलबाट सो गीत बजारमा आएको हो ।

दसैँ तिहारलाई लक्षित गरी निमार्ण गरिएको गीतमा सुनिल नागार्जी र कमला बज्गाइको स्वर रहेको छ ।  गीतमा रमेश आउजीको शब्द रहेको छ भने  सुनिल नगार्जीकै लय रहेको छ । यस्तै गीतको ऐरेन्ज ओम सुनारले गरेका छन् ।