Close This

थप ५ जनामा कोरोना संक्रमण पुष्टि, २६ जना मुक्त

बिहीबार मङ्सिर १, २०७९/ Thursday 11-17-22
Paschim Today

काठमाडौं, १ मंसिर । पछिल्लो २४ घण्टामा देशभर थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार २५२ जनामा गरिएको नमुना परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा २६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल ४५३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।