कैलाली क्षेत्र नम्बर ५ मत गणना शुरु हुदै
मंगलबार मङ्सिर ६, २०७९/ Tuesday 11-22-22
Paschim Today

धनगढी, ६ मंसिर ।
कैलाली क्षेत्र नम्बर ५ मा केही बेरमा मत गणना शुरु हुने भएको छ । मुख्य निर्बाचन अधिकृत अस्वस्थ भएपछि हिजो स्थगित भएको मत गणना केही बेरमा शुरु हुन लागेको हो ।
मतपेटिकाहरु खोल्ने क्रम केही बेरमा शुरु हुने कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।
क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा तर्फ ६६ हजार चार सय ३१ र प्रदेश ख तर्फ २८ हजार एक सय ७८ मत खसेको थियो ।
तपाईको प्रतिक्रिया