Close This

कैलाली क्षेत्र नम्बर ४ मा लेखराज भट्टको अग्रता कायमै

मंगलबार मङ्सिर ६, २०७९/ Tuesday 11-22-22
Paschim Today

धनगढी, ६ मंसिर ।
कैलाली क्षेत्र नम्बर ४ मा नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवार लेखराज भट्टले अग्रता कायम गरेका छन् ।

शुरुवाती चरणमा पछि परेका भट्टले पछिल्लो मत गणनामा नेपाली काँग्रेसका उम्मेदवार बीर बहादुर बलायरलाई छ सय ३२ मतले उछिनेका छन् ।
भट्टले आठ हजार ५७ मत ल्याउदा बलायरले सात हजारचार सय २५ मत ल्याएका छन् ।