Close This

सवारी दुर्घटनामा परी पोल्याण्डमा एक नेपालीको मृत्यु

मंगलबार माघ ३, २०७९/ Tuesday 01-17-23
Paschim Today

काठमाडौं, ३ माघ । सवारी दुर्घटनामा परी पोल्याण्डमा एक नेपालीको मृत्यु भएको छ । करिब ३ महिनाअघि रोजगारीका लागि पोल्याण्ड पुगेका मोरङ निवासी गोविन्द न्यौपानेको मृत्यु भएको हो ।

गैर आवासीय नेपाली संघ पोल्याण्डका अनुसार न्यौपानेको सोचचजेवमा सवारी दुर्घटनामा परी असाम​यिक निध​न​ भएको हो​। ‘उनको दुःखद घडीमा दिवङ्गत आत्मको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्य​क्त​ गर्दछौं।’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ​।