Close This

मुख्यमन्त्री कार्यालय अगाडी व्यवसायीद्वारा धर्ना (फोटो फिचर)

शुक्रबार फागुन १९, २०७९/ Friday 03-03-23
Paschim Today

धनगढी,१९ फागुन ।आज धनगढीका व्यवसायीहरूले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिएका छन् ।

No description available.

बैङ्कहरूले चर्को ब्याजदर लिएको भन्दै उद्योगी व्यवसायीहरूले प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिएका हुन् । यहाँका व्यवसायीहरूले बिहीबार बैङ्क बन्द समेत गरेका थिए ।   No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.