निलम गुरुङले जितिन् ‘द पोइट आइडल’ को उपाधि
शुक्रबार बैशाख ८, २०८०/ Friday 04-21-23
काठमाडौँ ,८ वैशाख । साहित्यिक रियालिटी सो ‘द पोइट आइडल’ को उपाधि कवि निलम गुरुङले जितेकी छन् । भारतको सिक्किम निवासी निलमले शुक्रबार भएको ग्राण्ड फिनालेमा उपाधि जितेकी हुन् ।
तपाईको प्रतिक्रिया