आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित
सोमबार जेठ १५, २०८०/ Monday 05-29-23
Paschim Today

काठमाडौँ, १५ जेठ । सरकारले आर्थिक वर्ष २०८०र०८१ को बजेट पारित गरेको छ ।सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ आर्थिक वर्षको बजेट पारित गरेको हो ।
अर्थमन्त्री प्रकाशशरण महतले केहीबेरमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।
तपाईको प्रतिक्रिया