Close This

आज सुनचाँदीको भाउ कतिमा हुँदैछ कारोबार ?

शुक्रबार जेठ २६, २०८०/ Friday 06-09-23
Paschim Today

काठमाडौं, २६ जेठ । नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोलामा ८सय रुपैयाँले बढेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ। साथै आज तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ ४०  रुपैयाँले बढेर तोलाको १ हजार ४५५ रुपैयाँ कायम भएको छ।