Close This

धनगढीको तापक्रम ४० दशमलव ३ डिग्री मापन

शनिबार जेठ २७, २०८०/ Saturday 06-10-23
Paschim Today

धनगढी, २७ जेठ । कैलाली र कञ्चनपुरमा गर्मी बढेको छ। शनिवार धनगढीको तापक्रम ४० दशमलव ३ डिग्री मापन गरिएको छ।

शनिवार धनगढीको तापक्रम ४० दशमलव ४ डिग्री थियो। बिहिवार धनगढीको तापक्रम ४० डिग्री हरेको हावा पानी फिल्ड कार्यालय, अत्तरियाले जनाएको छ। कार्यालयका अनुसार शनिवार दिउसो पौने ३ बजे धनगढीको अधिक्तम तापक्रम ४० दशमलव ३ डिग्री र न्यूनतम तापक्रम २३ दशमलव ६ डिग्री मापन गरिएको हो। 

सुदूरपश्चिमका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरको तापक्रम लगातार एक साता ४० डिग्री नाघ्ने अनुमान गरिएको छ।