भरुवा बन्दुकसहित एक जना पक्राउ
मंगलबार असोज ९, २०८०/ Tuesday 09-26-23
Paschim Today
2023-09-26-03-10-41.jpeg)
उदयपुर, ९ असोज । एकनाले भरुवा बन्दुक १ थानसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । त्रियुगा नगरपालिका-५ कुसुमटार बस्ने ३१ वर्षीय अमृत तामाङलाई इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले बन्दुकसहित पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया