संसदमा एमाले अध्यक्ष ओली बोल्ने

मंगलबार असोज १६, २०८०/ Tuesday 10-03-23
Paschim Today

काठमाडौं, १६ असोज । प्रमुख विपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने भएका छन् । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा बोल्न प्रमुख विपक्षी दलको नेता ओलीले समय मागेको सभामुखको सचिवालयले जनाएको छ ।