धनगढीमा भुकम्पको धक्का महसुस
मंगलबार असोज १६, २०८०/ Tuesday 10-03-23
Paschim Today

धनगढी, १६ असोज । सुदूरपश्चिममा भुकम्प धक्का महसुस भएको छ । मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको हो।
भूकम्पको धक्का डोटी, डडेल्धुरा र बाजुरासँगै सुदूरपश्चिम प्रदेशका जिल्लामा महसुस गरिएको छ। यस बारेमा थप विवरण आउन बाँकी छ ।
तपाईको प्रतिक्रिया