लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर शानदार’ योजना, भाग्यशालीविजेताले पाउनेछन बम्पर उपहार 

मंगलबार असोज १६, २०८०/ Tuesday 10-03-23
Paschim Today

काठमाडौं, १६ असोज । लिट्मस केबल्सले  चाडपर्व नजिकिदै गर्दा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी “वाइरिङ दमदार, घर शानदार” योजनाल्याएको छ । यो योजनाअन्तर्गत, ५भाग्यशालीविजेताहरूले हरेक हप्ता ड्रिल मेशीन, राइस कुकर, एरड्रपस, र स्मार्ट वाच जस्ता इलेक्ट्रोनिक्स जित्ने मौकापाउनेछन् ।

लक्की ड्रमा सहभागीहुनग्राहकले न्यूनतम रु. ३५,००० सम्मको लिट्मस केबल खरिद गरी त्यसको (अनिवार्य) भ्याट बिल सहित लिट्मस केबलले वायरिंग गरेको घरको फोटो, ग्राहकको नाम, ठेगाना र मोबाइलनम्बर उल्लेख गरी ९८०१९१४४५५मा ह्वाट्एपवाभाइवरगरि पठाउनु पर्ने कम्पनीले जनाएको छ । यस बम्पर लकी ड्रमा भाग्यशालीविजेताले टिभी, वासिङ मेसिन, ल्यापटप रमोबाइलजित्ने मौकापाउनेछन् यो योजना १५ असोज देखि ३० कात्तिक सम्ममात्र मान्यहुने कम्पनीले जनाएको छ ।

 लिट्मस इन्डस्ट्रिज लिमिटेड, रमेश कर्प अन्तर्गत संस्था, र नेपालको अग्रणी केबल निर्माता, जसले २०३५ सालदेखि देशलाई उज्यालो र औद्योगिकविकासलाई समर्थन गर्दै आएको छ । सन् २०१४ देखि लिट्मस इन्डष्ट्रिज लिमिटेडले नेपालमाअत्याधुनिकजर्मन प्रविधिप्रयोग गरी तार, केबलतथाकनेक्टरको उत्पादनगर्दै आएको छ । लिट्मस इन्डस्ट्रिजले विस्तृत रुपमा घर र उद्योगमानिरीक्षणको अभिप्रायलेरू प्रदानगर्दै आएको छ । लिट्मसले आफ्नो आधुनिकव्यवस्थापन र गुणस्तर प्रति समर्पणका साथआगामी धेरै वर्षसम्म नेपाललाई उज्यालो बनाउने लक्ष्य राखेको छ ।