धनगढीको मोहना नदीमा छठको रौनक
आइतबार मङ्सिर ३, २०८०/ Sunday 11-19-23
धनगढी, ३ मंसिर ।
धनगढीको मोहना नदी छठमय भएको छ । नदी किनार पुरै सिंगारिएको छ । बत्तिको झिलिमिली र सिंगारपटारले सजिएको मोहना नदी किनारमा छठ पूजा र छठको रमाईलो हेर्न मानव सागर उर्लिएको छ ।










तपाईको प्रतिक्रिया