Close This

क्यानडाविरुद्ध अनिलको आज पनि अर्धशतक

सोमबार माघ २९, २०८०/ Monday 02-12-24
Paschim Today

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेट श्रृंखला अन्तर्गत क्यानडाविरुद्धको तेस्रो खेलमा नेपालका अनिलकुमार साहले अर्धशतक प्रहार गरेका छन्।  उनले ५१ बलमा ८ चौकाको मद्धतमा अर्धशतक हान्न सफल भएका छन्। 

यसअघी दोस्रो खेलमा उनले  १९ बलमा ५०  रन बनाएका हुन्