Close This

सुदूरपश्चिममा मुख्यमन्त्रीको गाठो फुक्यो : नेकपा एसका सोडारीले दाबी पेश गर्दै

बिहीबार बैशाख ६, २०८१/ Thursday 04-18-24
Paschim Today

कैलाली । सुदूरपश्चिममा मुख्यमन्त्रीको विवाद सकिएको छ । नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् ।

एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको रन्जिता पक्षका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका हुन् । मुख्यमन्त्रीको लागि दाबी पेश गर्ने आज अन्तिम दिन हो ।