Close This

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त, आजै शपथको तयारी

बिहीबार बैशाख ६, २०८१/ Thursday 04-18-24
Paschim Today

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् ।

 

एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका थिए ।

प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री सोडारीले आजै शपथ लिनेछन् ।