Close This

सुदूरपश्चिममा सरकार विस्तार, नाउपाकी टीकाले लिइन् शपथ

मंगलबार बैशाख १८, २०८१/ Tuesday 04-30-24
Paschim Today

कैलाली । सुदूरपश्चिम सरकार विस्तार गरिएको छ । मुख्यमन्त्री दीर्घ सोडारीले आज नागरिक उन्मुक्ति पार्टीकी टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका हुन् ।

थापालाई आजै प्रदेश प्रमुख नजिर मियाँले शपथ गराएका छन् ।