Close This

चाइनिज अभिनेत्री डाइना नेपालमा

शनिबार बैशाख २९, २०८१/ Saturday 05-11-24
Paschim Today

काठमाडौँ - चाइनिज अभिनेत्री डाइना पेङ्ग नेपाल आएकी छन् । उनी आफ्नो टिमसहित शुक्रबार काठमाडौँ उत्रिएकी हुन् ।  चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले उनलाई नेपालमा स्वागत गरेका छन् ।

 पेङ्ग नेपाल आएको जानकारी भुवनले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै गराएका छन् । पेङ्गको नेपाल भ्रमणको उद्देश्य व्यवसायिक काम तथा चाइनिज फिल्मको बजार बिस्तार रहेको बताइन्छ ।