Close This

टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ  

आइतबार बैशाख ३०, २०८१/ Sunday 05-12-24
Paschim Today

 धनगढीः कैलालीको टीकापुरबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन। टीकापुर नगरपालिका–९ खक्रोलाबाट २२ वर्षीय वीरेन्द्र साउँदलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो। साउँदलाइ १२० मिलिग्राम लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो।