Close This

धनगढीमा ५ दिने आत्मरक्षा तालिम सुरु (तस्बिरहरू)

बुधबार जेठ २, २०८१/ Wednesday 05-15-24
Paschim Today

कैलाली । महिला  हिंसा न्यूनीकरण गर्ने उद्देश्यले कैलालीको धनगढीमा ५ दिने आत्मरक्षा तालिम सुरु भएको छ ।

प्रहार नेपालको आयोजना र प्रदेश युवा परिषद् सुदूरपश्चिमको मुख्य सहयोगमा जेठ ५ गते सम्म तालिम जारी रहने छ । तालिममा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहबाट सहभागिता रहेको छ । समाजमा बढिरहेका हिंसा रोक्न तालिमले ठूलो भूमिका खेल्ने प्रहार नेपालका अध्यक्ष प्रकाश कुमार चन्दले जानकारी दिए। 

चन्दले यस अघि पनि विभिन्न जिल्लाका विभिन्न पालिमै पुगेर यस्तो तालिम आयोजना गरेका थिए । उक्त तालिम निकै प्रभावकारी भएको सहभागीहरूले बताएका छन् ।

No description available.

No description available.

No description available.

No description available.

No description available.