कञ्चनपुरबाट भन्सार भन्सार छलीका सामान बरामद
आइतबार पौष २१, २०८१/ Sunday 01-05-25
Paschim Today
कञ्चनपुरः कञ्चनपुरबाट भन्सार भन्सार छलीका सामान बरामदगरिएको छ।
जिल्लाको कृष्णपुर नगरपालिका‑९ लालझाडी र बेलौरी नगरपालिका‑१० भुँडाबाट अवैध रुपमा भारतबाटभन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ३८ हजार ३६५मूल्य बराबरकोसामान प्रहरीले बरामद गरेको हो।
उक्त मूल्य बराबरको बिडी, सुर्ती, प्लाष्टिकझिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
तपाईको प्रतिक्रिया