अत्तरियाबाट अबैध सामान सामान बरामद
आइतबार पौष २१, २०८१/ Sunday 01-05-25
Paschim Today
धनगढीः कैलालीको अत्तरियामाबाट अबैध सामान बरामद गरिएको छ। आइतबार बिहान इलाका प्रहरी कार्यालय मालाखेतीले गोदावरी नगरपालिका–१ अत्तरियाको सडक किनारमा अबैध सामान बरामद गरेको हो।
करिब एक लाख २५ हजार ५५० मूल्यको लुगा कपडाहरु नियन्त्रणमा लिएर भन्सार कार्यालय त्रिनगर पठाएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया