राजावादीको आन्दोलन उग्र, तीनकुने क्षेत्रमा लगाइयो कर्फ्यु
शुक्रबार चैत १४, २०८१/ Friday 03-28-25
Paschim Today

काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु लगाएको हो ।
राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्रशासनले कर्फ्यु आदेश गरेको हो ।
तपाईको प्रतिक्रिया