डडेल्धुरामा स्कार्पियो दुर्घटना
मंगलबार बैशाख २, २०८२/ Tuesday 04-15-25
Paschim Today

धनगढीः डडेलधुरामा स्कार्पियो दुर्घटना भएको छ।
सोमवार अमरगढी नगरपालिका–११ डोला स्थित स्याउले बाट दिपायल तर्फ जाँदै गरेको जिल्लाको गन्यापधुरा गाउँपालिकाको स्कार्पियो बा २ झ ४०३३ नम्बरको स्कारपियो आफै अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।
स्कारपियो आफै अनियन्त्रित भइ रोड बाट अन्दाजी २० मिटर तल खसेको जनाइएको छ। स्कारपियो घटनास्थलमै रहेको र चालक इन्द्र बहादुर मल्लको खोजी भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया