कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक
मंगलबार बैशाख २, २०८२/ Tuesday 04-15-25
Paschim Today

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ। बैशाख १७ गते बुधबार दिउँसो १ बजे बस्ने गरी उक्त बैठक बोलाइएको हो।
उक्त बैठकमा केन्द्रीय समितिका पदाधिकारी, सदस्य एवं आमान्त्रित सदस्यहरूको उपस्थितिमा हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
तपाईको प्रतिक्रिया