लेनदेन मुद्दामा फरार धनगढीका एक जना पक्राउ
बिहीबार बैशाख २५, २०८२/ Thursday 05-08-25
Paschim Today

धनगढी: लेनदेन मुद्दामा फरार धनगढीका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले लेनदेन मुद्दामा २ वर्ष दिन कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोक बस्ने ४५ वर्षीय दानबहादुर साउद पक्राउ परेका छन्। साउदलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको हो।
तपाईको प्रतिक्रिया