राजावादीको ‘धार्मिक तथा जनजागरण अभियान’ स्थगित
बुधबार जेठ ८, २०८२/ Wednesday 05-21-25
Paschim Today

काठमाण्डौ– राजतन्त्र स्थापनाका लागि गठन संयुक्त जनआन्दोलन समितिले तय गरेको धार्मिक जनजागरण अभियान स्थगित गरेको छ।
नवराज सुवेदी नेतृत्वको समितिले जेठ ८ गतेदेखि गर्ने भनेको जनजागरण अभियान स्थगित भएको हो ।
सुवेदीले बुधबार एक सूचना जारी गर्दै भनेका छन् जनजागरण अभियान कारणबस स्थगन गरिएको छ । यस सम्बन्धमा अर्को सुचना जारी हुनेछ ।
तपाईको प्रतिक्रिया