सुनको मुल्य तोलामा ११ सय घट्यो
शुक्रबार जेठ १०, २०८२/ Friday 05-23-25
Paschim Today

काठमाडौं । शुक्रबार सुनको मुल्य तोलामा ११ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ थियो ।
चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २०२५ रुपैयाँ रहेको चाँदी आज २००५ रुपैयाँमा कायम भएको छ ।
तपाईको प्रतिक्रिया