तीन सयले बढयो सुनको मुल्य
आइतबार जेठ १९, २०८२/ Sunday 06-01-25
Paschim Today
काठमाडौं । सुनको मूल्यमा आज पनि बृद्दी भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन प्रतितोला तीनसय रुपैयाँ बढेर सुन तोलाको १ लाख ८८ हजार आठसय रुपैयाँमा किनबेच भइरहेको छ। गत शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार पाँचसय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँ बढेको छ। आज चाँदी १ हजार ९सय ८५ रुपैयाँमा खरिदबिक्री हुदैँछ ।
तपाईको प्रतिक्रिया