किशोरीमाथि बलात्कार गरेको आरोपमा ५० वर्षीय पुरुष पक्राउ

सोमबार श्रावण ६, २०८२/ Monday 07-21-25
Paschim Today

धनगढी। कैलालीमा १३ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा ५० वर्षीय पुरुष पक्राउ परेका छन्।जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-४ मौरनिया बस्ने ५० वर्षीय रामकृष्ण चौधरीलाई पक्राउ परेकाहुन ।
पीडितले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताए ।