काठमाडौंमा कर्फ्यु लगाउने तयारी
सोमबार भदौ २३, २०८२/ Monday 09-08-25
Paschim Today

काठमाडौं । काठमाडौंमा सोमबार (भदौ २३) कर्फ्यु लगाउने तयारी गरिएको छ । ‘जेनजी’ पुस्ताको प्रदर्शन उग्र बन्दै गएको भन्दै कर्फ्यु लगाउने तयारी गरिएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।
सामाजिक सञ्जाल निष्क्रियविरुद्ध जेनजीले काठमाडौंमा प्रदर्शन गरेका हुन् ।
तपाईको प्रतिक्रिया