प्रहरीद्धारा प्रदर्शनकारीमाथि अश्रुग्याँस र हवाई फायर

सोमबार भदौ २३, २०८२/ Monday 09-08-25
Paschim Today

काठमाण्डौं, २३ भदौ ।

सुरक्षा घेरा तोडेर बानेश्वरस्थित संसद भवन भित्र पसेका जेन जी प्रदर्शकारीहरुलाई तितरबितर गर्न प्रहरी अश्रुग्याँससंगै हवाई फायर गरेको छ ।

प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेपछि जेन जी प्रर्दशनकारीहरुको भागदौड भएको छ ।

केहीबेर अघि प्रदर्शनकारीहरु बानेश्वरको निषेधित क्षेत्र तोडेर संसद भवन भित्र पसेका थिए ।