जेनजीले संसदको दुई नम्बर गेटमा आगो लगाए
सोमबार भदौ २३, २०८२/ Monday 09-08-25
Paschim Today

काठमाडौँ- जेन जी प्रदर्शनकारीहरुले संसद भवनको दुई नम्बर गेटमा आगजनी गरेका छन् ।
उनीहरूले आगजनीअघि ढुंगामुढासहित सो गेटको पर्खाल भत्काएका थिए ।
जेनजीको आन्दोलन उग्र भएपछि कफ्र्यू जारी भइसकेको छ । प्रहरीले अवस्था शान्त बनाउन रबरको गोलीसमेत चलाएको छ ।
तपाईको प्रतिक्रिया