राष्ट्रपति, उपराष्ट्रपति कार्यालयदेखि सिंहदरबार क्षेत्रमा पनि लगाइयो कर्फ्यु
सोमबार भदौ २३, २०८२/ Monday 09-08-25
Paschim Today

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति कार्यालय शीतलनिवासक्षेत्र र सिंहदरबार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । यसअघि बानेश्वर क्षेत्रमा जारी गरेको कर्फ्युको दायरा बढाइएको हो ।
राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, नारायणहिटी र सिंहदरबार क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको हो ।
यस्तो छ आदेश
तपाईको प्रतिक्रिया