सलमान खान पक्राउ
मंगलबार कार्तिक १८, २०८३/ Tuesday 11-03-26
Paschim Today
धनगढीः चोरी मुद्दामा फरार धनगढीका सलमान खान पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ३ महिना कैद सजाय र ५ हजार जरिवाना तोकिएको कैलालीको धनगढी उपमहानगरपालिका–१३ बस्ने २० वर्षीय सलमान खान पक्राउ परेका हुन्। खानलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको जनाएको छ।



2026-11-04-07-55-28.jpeg)



तपाईको प्रतिक्रिया