राइजिङ स्टार्स एसिया कपमा नेपालले आज भारतसँग खेल्दै
शुक्रबार मङ्सिर ५, २०८३/ Friday 11-20-26
Paschim Today
काठ्माडौँ- कतारमा चलिरहेको राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपालले आज भारत ए सँग दोहाको वेस्ट इन्ड अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल्दैछ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोलीको खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे शुरू हुनेछ । समूह ‘बी’ को अर्को खेलमा आज पाकिस्तान ए र यूएई दिउँसो पौने १२ बजे खेल्दैछन् ।
नेपाली टोली सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रिदैँ छ भने भारत ए को कप्तान तिलक वर्मा छन् । यसपछि नेपालले पर्सि आइतबार पाकिस्तान ए सँग त्यसपछि मंगलबार यूएईसँग खेल्नेछ ।






2026-11-20-12-50-16.jpeg)
तपाईको प्रतिक्रिया