Close This

धनगढी उपमहानगरपालिकामा खोप लाउनेको भिड (फोटो फिचर)

मंगलबार पौष २७, २०७८/ Tuesday 01-11-22
Paschim Today

धनगढी,२७ पुस ।  केही दिन यता धनगढीमा पनि कोरोना विरुद्धको खोप लगाउनेकोसंख्या बढ्दै गइरहेकोपाइएको छ । सरकारले सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य गर्ने तयारीपछि धनगढी उपमहानगरपालिकाको खोप केन्द्रमा पनि भिड बढ्न थालेको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को   बसेको बैठकले आउँदो माघ ३ गतेदेखि सार्वजनिक ठाउँहरू सरकारी कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रूपमा खोप लगाएको कार्ड देखाउनुपर्ने निर्णय गरेपछि यहाँ पनि खोप लगाउनेको संख्या बढेको हो । 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.