इन्दिरा जोशीले गरिन् प्रेमी केडियासँग बिहे
मंगलबार जेठ ३१, २०७९/ Tuesday 06-14-22
Paschim Today
काठमाडौँ,३१ जेठ । गायिका इन्दिरा जोशी विवाह बन्धनमा बाँधिएकी छन् । उनले फेशन डिजाइन शरद केडियासँग मंगलवार विवाह गरेकी हुन् ।
केही वर्षदेखि जोशी केडियासँग प्रेममा थिइन् ।विवाहपश्चात गायिका जोशीले सामाजिक सञ्जाल फेसबूकमा तस्वीर सार्वजनिक गरेकी छन् ।






-1200x5602026-10-10-02-10-52.jpeg)
तपाईको प्रतिक्रिया