Close This

खप्तड लगायतका क्षेत्रको विकासका लागि ३ करोड बजेट विनियोजन

बुधबार असार १, २०७९/ Wednesday 06-15-22
Paschim Today

धनगढी,१ असार । सुदूरपश्चिम सरकारले पर्यटकीय क्षेत्र खप्तड लगायतका क्षेत्रको विकास तथा प्रबद्र्धनकालागि बजेट विनियोजन गरिएको छ।

बुधबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाश रावलले पर्यटकीय क्षेत्र खप्तड लगायतका क्षेत्रको विकास तथा प्रबद्र्धनकालागि ३ करोड बजेट विनियोजन गरेको बताए। उनले सुदूरपश्चिम प्रदेश सरकारले पर्यटकीय क्षेत्र लगायत अन्य धार्मिक क्षेत्रका लागि सो बजेट विनियोजन गरेको बताए।