Close This

सार्वजनिक यातायातको भाडादर घट्यो (सूचिसहित)

आइतबार असार १२, २०७९/ Sunday 06-26-22
Paschim Today

काठमाडौँ,१२ असार । सरकारले सार्वजनिक यातायातको भाडादर पनि घटाइएको छ ।आइतवार यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यात्रीवाहक र मालवाहक सवारीसाधनको भाडादर घटाएको हो ।

यात्रीवाहक सवारीमा ५.४१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले भाडा घटाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।