अमेरिकाको टेक्सासमा ४२ जना मृत फेला
मंगलबार असार १४, २०७९/ Tuesday 06-28-22
Paschim Today
अमेरिकाको टेक्सास राज्यमा ४२ जना मृत अवस्थामा फेला परेका छन् ।सोमबार त्यहाँको रोडमा ट्रयाक्टर-ट्रेलर भित्र ४२ जनाको शव भेटिएको समाचार एजेन्सीहरूले जनाएका छन् ।
सो रोडबाट १६ जनाको भने उद्दार गरिएको छ । उनीहरूलाई नजिकैको अस्पतालमा उपचार गरिएको बताइएको छ ।
तपाईको प्रतिक्रिया